
काठमाडौं/
अमेरिकी सेनाको जहाज शुक्रबार काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे संगै सबै तिर हाँगामा भएको छ ।बिमानस्थल सोर्तका अनुसार अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाण्डु आएको बुजिएको छ ।
अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाण्डु आएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।
एमसीसी संसदबाट अनुमोदन भएको केहि समयलगत्तै अमेरिकी सेनाको जहाज काठमाण्डुमा अवतरण भएपछि विभिन्न अड्कलबाजी हुन थालेका छन् ।