
नुवाकोट /
जनता समाजवादी पार्टी (जसपा) नेपाल नुवाकोट लिखु गाउँपालिकाको वडा नम्बर ५ मा सुज कमिटी गठन गरिएको छ।मंगलबार भएको भेलाले डोरनारायण श्रेष्ठलाई अध्यक्षतामा चयन गर्दै सुज कमिटी गठन गरिएको हो।
उक्त भेलाले अध्यक्षमा डोरनारायण श्रेष्ठ ,उपाध्यक्षमा प्रकाश चन्द्र श्रेष्ठ ,कृष्ण बहादुर रोक्का र केशव राई, सचीवमा दिपेश भट्टराई र सहसचिवमा नरेश मानन्धर सहित १९ सदस्यीय कमिटी चयन गरेको छ।