नुवाकोट /
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी संसदबाट अनुमोदन हुनबाट रोक्नु राष्ट्रको आर्थिक हितविपरित भएको टिप्पणी गरेका छन् ।नेता महतले सामाजिक संजाल ट्विट मार्फत उक्त धारणा राखेका हुन।

उनले लेखेका छन्-“एमसीसी सहयोगको लागि अमेरिकासंग भएको संझौता बारे गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित हो। ”

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय