नुवाकोट/
जिल्लाको त्रिशुली अस्पतालको लापरवाहीले एक सुत्केरीको मृत्यु भएको छ ।विदुर नगरपालिका वडा नम्बर -७ तुप्चेकी सुत्केरीको मृत्यु भएको हो ।

न्युनतम सेवा मापदण्डमा उच्चचम अंक हासिल गरेको अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएसँगै सोमवार रातीदेखि त्रिशुली अस्पताल तनावग्रस्त बनेको छ ।

घटनाको दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले त्रिशुली अस्पतालमा विरोध प्रर्दशन गरेका छन् ।

यसअघि अस्पतालको लापरवाहीको कारण पटक पटक गरि झण्डै आधा दर्जन सुत्केरीको मृत्यु भइसकेको छ ।

पुन: एकपटक तुप्चे कि सावित्रि कोईरालाले सोहि प्रकृतिको विरामि भई अस्पताल वसेको ३ दिन पछि गएराती अस्पताल र चिकित्सकको लापरवाहीको कारण मृत्युवरण गर्नुपरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x