काठमाडौ /
आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको कार्यालयमा धाउन पर्ने बाध्यताको अन्त्य भएको छ। उक्त आर्थिक सहायता रकम वैदेशिक रोजगार बोर्डले संबंधित ब्यक्तिको बैंक खातामा पठाउने भएको हो ।

वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्रै वा करार सकिएको एक वर्षभित्र श्रमिकको मृत्यु भएमा, अङ्गभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन सकिने भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय