नुवाकोट।
नेकपा माओवादी केन्द्र म्यागङको दोस्रो एतिहासिक सम्मेलन यहि मंसिर १८ गते हुने भएको छ।बिहान ११ बजे बोलाइएको उक्त सम्मेलन देउरालीको चिउरी भञ्ज्याङमा हुने भएको हो।

नेकपा माओवादी नुवाकोटको जिल्ला भरी पालिका गठन प्रक्रिया लगभग लगभग अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय