काठमाडौ /कोरोना भ्याक्सिन उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनले नेपाली चेली सबिना श्रेष्ठलाई ‘हिरो मेडल’ बाट सम्मानित गरेको छ।२६ वर्षिय सबिनालाई यसैसाता सम्मान गरिएको हो।
उक्त कम्पनीमा विश्व चर्चित व्यक्तित्व बिल गेट्सको लगानी रहेको छ।


पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी सविनाले इन्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। २६ वर्षिय सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्ष यान तथा सेटलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।