नुवाकोट।
नुवाकोट र धादिङको सिमानामा रहेको विन्दुकेशर मन्दिरमा आज भब्य मेला लाग्ने गर्दछ।कार्तिक महिना भरी मेला लाग्ने यस मन्दिरमा आज एकदशीको दिन श्रद्धालुको उल्लेख्य भिड लाग्दछ।

मनले चिताएको पुग्ने धार्मिक आस्था रहेको यस पवित्र मन्दिरमा नुवाकोट र धादिङका टाढाटाढाबाट भक्तालुहरु आउने गर्दछ।यो समाचार तयार पार्दा सम्म फुलको डोलि आइपुगेको थिएन यद्यपि फुलको डोलि आउँदैछ भनेर एक स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x