नुवाकोट क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङको उम्मेदवारी घोषणा

वागमती समाचार

नुवाकोट।
नेपाली कांग्रेसको जारी १४औं अधिवेशन अन्तर्गत क्षेत्र नं २ नुवाकोटको क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङको उम्मेदवारी घोषणा भएको छ। पार्टिका हरेक मोर्चाहरुमा ईमानदार र सशक्त भुमिका निभाएका तामाङले उम्मेदवारी दिएका हुन।

पार्टिभित्र कर्तव्यनिस्ठ इमानदार युवा नेताको छवि बनाएका स्थापित तामाङले उम्मेदवारी घोषणा गर्दै आफुलाई अत्यधिक मत दिएर विजयी गराउन हार्दि कतापुर्वक अपिल समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *