काठमाडौं।
ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर पड्कि दा ४ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर पड्कि दा ४ जनाको दु:खद मृत्यु भएको हो ।

ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गए को बताइएको छ ।उक्त घटनामा २ जना घाइते भए को मंगलबजार स्थित प्रहरी प्रभागले जनाएको छ।

ग्याँस सिलिन्डर विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राका र, अञ्जना ताम्राकार (छाेरी), रत्ना ताम्राकार (बुहा री) र नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसके को बताइएको छ ।खाना पकाइरहेका बेला सिलिन्ड र पड्किएर घटना घटेको बताइएको छ। घटनाको अनुसन्धान भैरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x