
नुवाकोट ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको जिल्ला इन्चार्जमा राजेन्द्र प्रकाश लोहनी चयन भएका छन् ।
केन्द्रीय सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका लोहनी नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका उनलाई पार्टीको केन्द्रीय सदस्यसहित कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो ।
लोहनी जिल्ला इन्चार्जमा चयन भएसँगै अब नेकपा समाजवादी नुवाकोटले पालिकास्तरमा समेत नेतृत्व टुङ्गाउने तयारी थालेको छ ।