नुवाकोट।
जिल्लाको तारकेश्वर गाउँपालिकाको एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद भेला सम्पन्न भएको छ।केन्द्रीय सचिव तथा वाग्मती प्रदेशको अध्यक्ष शंकर अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

उक्त भेलाले दुर्गा वस्तीको अध्यक्षतामा २१ सदस्यीय कमिटी समेत गठन गरेको छ।
अध्यक्ष -दुर्ग वस्ति
उपाध्यक्ष -बिष्णु बजागाई
उपाध्यक्ष -राम प्रसाद अधिकारी
सचिव -जनकमान प्रधान
कोषाध्यक्ष -सुनिता तामाङ
सहसचिव -मिना लामिछाने सहित २१ जना चयन भएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय