नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ६ स्थित समाजसेवा युवा क्लबलाई अध्यक्ष सोमबहादुर तामाङको पहलमा फुटबल प्रदान भएको छ। अध्यक्ष सोम बहादुर तामाङ्को विशेष पहल र सचिब बुद्दिमान तामाङ कोषाध्यक्ष गङ्गा माया तामङ, आईतराम तामङ, सुक बहादुर तामाङ र सुबिन तामाङको पहललाई सहर्श स्वीकारेर उक्त बल प्राप्त भएको हो।

क्लबका अध्यक्ष सोमबहादुर तामाङका अनुसार जिल्ला खेलकुद अध्यक्ष बुद्विमान तामङ र सम्झना गुरुङ मार्फत उक्त सामग्री प्रदान गरिएको हो।

साथै फलाटें युवा क्लबलाई ४ वटा बल समाज सेवा युवा क्लबले नै पठाएको पनि nuwakotjaagaran.com लाई जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय