• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा


    २०८२ वैशाख २२, सोमबार

    २०८२ वैशाख २२, सोमबार

    नुवाकोट /
    बागमती प्रदेशले बुधवार सार्वजनिक बिदा दिने भएको छ।

    प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा उक्त बिदा दिने निर्णय गरेको सरकारले जनाएको छ। विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जानकारी गराइएको छ।

    मिल्दो जुल्दो खबर