
नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ४ किम्ताङका जनताहरुले आफ्नो गाउँ आफै बनाउन जुटेका छन् ।समाज परिवर्तन र समृद्धि गाउँ बनाउन उनिहरु जुटेका हुन।

“श्रम लाई सम्मान गरौं स्वरोजगार बनौं समाज परिवर्तनको सुरुवात आफै बाट गरौं” भन्ने मुल नाराका साथ आम युवा युवतीहरुको उत्साहजनक उपस्थितिमा बाटो मर्मत गरिएको थियो भने उक्त कार्यक्रमको आयोजना ‘द राइजिङ मंगोलियन युवा क्लबले’ गरेको थियो।