नुवाकोट /
सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
२०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने उल्लेख थियो।

© 2020-2026, All Right Reserved nuakotjagaran.com | Maintained by: Trishuli Web