नुवाकोट /
जिल्लाको नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा रविन्द्रनाथ न्यौपाने सर्वसम्मत चयन भएका छन। बुधबार भएको संस्थाको पहिलो अधिवेशनबाट अध्यक्षमा न्यौपाने सर्वसम्मत चयन भएका हुन्।

न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा सम्झना प्याकुरेल, सचिवमा सुजन गजुरेल र कोषाध्यक्षमा अस्मिता ढकाल चयन भएका छन्।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले सपथ खुवाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय