नुवाकोट /
जिल्लाको म्यागङ गाउंपालिका -४ किम्ताङमा चिया प्रशोधन केन्द्र स्थापना भएको छ। एशियन कन्ट्रीज पोभर्टी एलिभिएशन
बेरेटिभ डेभलपमेन्ट सेन्टरको भाइब्रन्ट भिलेज पहलद्वारा उक्त प्रशोधन केन्द्र स्थापना गरिएको हो।

नेपालको चिया क्षेत्रको उत्थान गर्न तथा खेतीको अभ्यास गराउन उक्त प्रशोधन केन्द्र खोलिएको चाइनिज कम्पनीले जनाएको छ।

आज शनिबार उद्घाटन गरिएको प्लान्टबाट ६०० भन्दा धेरै व्यक्तिहरूलाई फाइदा पुर्‍याउने लक्ष्य राखेको वडा अध्यक्ष कमल बहादुर तामाङले नुवाकोट जागरणलाई बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय