
नुवाकोट/
बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा दुईजना नेपालीको मृत्यु भएको छ। काम गर्ने क्रममा मृत्यु भएका उनिहरुका आफन्तलाई बिमा रकम दाबी गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह समेत गरेको छ।
डुम्बा तामाङ राहदानी नम्बर ७८६३३२३ र मान बहादुर दोङ राहदानी नम्बर २३८३६१९ रहेको व्यक्तिहरुको अन्य विवरण भने नखुलेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
पुर्ण जानकारी: