• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    रसुवाको मानचेत केन्द्रविन्दु भएर भुकम्पको धक्का


    २०८१ श्रावण २, बुधबार

    २०८१ श्रावण २, बुधबार

    रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    यसअघि बुधबार बिहान ४:४० बजेको समयमा मुगुको दार्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढ्दो छ।

    मिल्दो जुल्दो खबर