नुवाकोट /
जिल्लाको किस्पाङ गाउँपालिकाकाे आयाेजना भएको रक्तदान कार्यक्रममा उपाध्यक्ष अर्जुन न्यौपाने सहित ३४ जनाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस साेसाईटी रक्त सञ्चार केन्द्र नुवाकाेटकाे प्राविधिक सहयाेग, काहुले उपशाखाकाे संयाेजनमा आज गाउँ कार्यपालिकाकाे कार्यालयमा भएकाे रक्तदान कार्यक्रममा ३४ जना स्वंमसेवी रक्तदाताहरूले रक्तदान गरेको काउले उपशाखाका सचिव रविन्द्रनाथ न्यौपानेले नुवाकोट जागरणलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय