नुवाकाेट/
जिल्लाका ख्यातिप्राप्त घाँसेगित गायक दलबहादुर डंगोलको निधन भएको छ। डंगोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पताल बासबारीमा निधन भएको हो।

हृदय रोगका कारण एक्कासि बिरामी भएका डङ्गोलको शव पशुपतिमा अन्त्यष्टी गर्ने तयारी गरिएको परिवारजनले जनाएको छ।

उनी लामाे समयदेखि हृदय रोगका अस्वस्थ्य रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय