नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा “बागमती प्रदेश स्तरिय अन्तरपालिका पुरुष भलिबल” प्रतियोगिताको उद्घाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसिको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।

उद्घाटन खेलमा विदुर नगरपालिकाको टिमलाई सोझो सेटमा पराजित गर्दै आयोजक म्यागङ गाउँपालिकाको यिम विजयी भएको हो।

उक्त प्रतियोगितामा नुवाकोट ,धादिङ र रसुवाका गरि कुल ११ टिमको सहभागीता रहेको छ।

प्रतियोगिताको समापन बैशाख १२ गते हुनेछ भने प्रथम हुने टिमले नगद रु ३ लाख पुरस्कार प्राप्त गर्नेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय