कास्कीको घाचोक केन्द्रबिन्दु भएर भुकम्म: आसपासको जिल्लामा समेत धक्का महशुस

ताजा समाचार समाचार

कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *