नुवाकोट /
मलेसियाको क्वालालम्पुरमा भएको 12silent knight karate cup 2023 मा ५ नेपाली खेलाडीहरुले सफलता प्राप्त गरेका छन । सामरी कल्लाबारी डोजोका प्रशिक्षक समेत रहेका गणेश तामाङ सहित ५ खेलाडी पदक जितेका हुन।

नेपालको प्रतिनिधि गर्दै
Event Teamfight male – 3 bronze medal Teamfight Female – 2 gold medal ल्याउन सफल भएका हुन।

अविनाश चौधरी -bronze medal
गणेश तामाङ -bronze medal
राजदेव बमजन-bronze medal

दिपा थापा मगर-gold medal
ज्यासमिना खड्का-gold medal प्राप्त गरेका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय