आज बिहान अछाम र काभ्रेमा पालैपालो भुकम्प

ताजा समाचार समाचार

नुवाकोट /
अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज बिहान ८ बजेर ३ मा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *