काठमाडौं /
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा सघाउ पुर्याउन भन्दै एक व्यक्तिको तस्बीर सार्वजनिक गरेको छ ।

आयोगले सिसीटिभीमा कैद भएको एक पुरुषको तस्बीर सार्वजनिक गरेको हो ।

अख्तियार अनुसन्धान आयोग ऐन २०४८ दफा ३५ (क) बमोजिम व्यक्ति पहिचान गर्नका लागि उक्त रणनीति अपनाएको हो। सार्वजनिक तस्बीरका व्यक्तिलाई चिन्ने वा देख्नेले उल्लेखित नम्बरहरुमा सम्पर्क गरेर जानकारी दिए ५० हजार इनाम पाउनेसमेत घोषणा गरिएको छ ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

जसका लागि विभिन्न माध्यमहरुबाट सम्पर्क गर्न सकिने छ। सम्पर्क गर्ने व्यक्तिको नाम गोप्य राखिने पनि अख्तियारले जनाएको छ। व्यक्ति भेटिए वा पहिचान गरिएको अवस्थामा नेपालभरीका जो कोहीले सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x