विदुर ५ माझिटारमा टिपरको ठक्करबाट मोटरसाइकल सवार एकजनाको मृत्यु

ताजा समाचार समाचार

नुवाकोट /
जिल्लाको विदुर नगरपालिका वडा नं ५ माझिटारमा टिफरको ठक्करबाट मोटरसाइकल सवार एकजनाको मृत्यु भएको छ।स्थानिय वर्ष ३१ का दिपक कुमाल घम्भिर घाइते भै जिल्ला अस्पताल त्रिशुली लाने क्रममा बाटैमा मृत्यु भएको हो।

कुमालको मृत्यु पछि दोषीलाई कारबाहीको माग गर्दै स्थानियले पिपलटार देखि बट्टार जाने सडक अबरुद्ध गरेको स्थानीयले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *