नुवाकोट।
नेपाल सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ ।
बिहिबार सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।
भोलि बैंक, बीमा कम्पनी बन्द हुने छन् भने शेयर बजार पनि बन्द रहनेछन् ।
