नुवाकोट /
काठमाडौको थापाथलीस्थित बाग्मती किनारमा बस्दै आएका सुकुम्बासीमाथि काठमाडौं महानगरपालिकाले गरेको धरपकडको विरोधमा प्रदर्शन भएको छ ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा आज सरकारविरुद्ध राजधानीमा प्रदर्शन भएको हो ।

दिगो शहर र समुदायमा समेत सुरक्षित बसोबास गर्न पाउनु मानव अधिकारभित्र पर्ने उनीहरुको भनाइ छ ।उनीहरुले भुमि अभियन्तालाई समेत तर्साउने किसिमले जाहेरी दिएको भन्दै ती जाहेरी फिर्ता लिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय