बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी

ताजा समाचार राजनीति

काठमाडौ /
बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् ।पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *