नुवाकोट /
एमाले सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट झिनो मतान्तर सहित प्रतिनिधिसभामा विजयी भएका छन्।

उनले बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतान्तरले पराजित गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नतिजा प्रकाशन गर्न भने बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय