नुवाकोट/
जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा दशौं भंगेरी कप फुटबलको उद्घाटन गरिएको छ। म्यागङ गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आथित्यता उद्घाटन गरिएको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

बिरमान तामाङले संचालन गरेको उक्त उद्घाटन कार्यक्रमको बिशेश अतिथीको रूपमा पालिका उपप्रमुख सीता तामाङको उपस्थिति रहेको थियो ।

यस्तैगरी अन्य अतिथिहरुमा म्यागङ -५ का वडा अध्यक्ष जितबहादुर तामाङ र म्यागङ -६ का वडा अध्यक्ष हरिकुमार तामाङ लगायत समाजसेवी, बुद्धिजिवि र नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रथम पुरस्कार रहेको उक्त प्रतियोगितामा २० टिम सहभागी रहेका छन भने उक्त प्रतियोगिताको समापन आगामी कात्तिक ८ गते हुने खेल संयोजक विरबहादुर तामाङले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x