नुवाकोट /
पोष्टवहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन “अनन्त” चयन भएका छन् ।

शनिवार भएको प्रतिष्ठानको सातौ साधारणसभाले पुनको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, महासचिवमा निर्मल आचार्य र कोषाध्यक्षमा रुद्र ढुङ्गेल चयन भएका छन।

यस्तै प्रतिष्ठानको सदस्यहरुमा राममाया बोगटी, ज्ञानु वस्नेत, रामकुमारी चौधरी, रामप्रसाद सापकोटा र रामशरण पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय