नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा पहिरोले गोठ पुरिंदा ब्याउनी भैंसी पुरिएको छ। बुधबार राती गोठ माथिबाट खसेको पहिरोले धनबहादुर तामाङको ब्याउनी भैंसी पुरिएको हो।

यहि साउन १६ गते टुंगो पुग्ने भैंसी पुरिएर मरेको वडा सदस्य विरबहादुर तामाङले नुवाकोट जागरणलाई बताएका छन भने उक्त मृत भैंसीलाई बिहीबार बिहान खाडल खनी पुरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय