नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा -५ मा नेपाली कांग्रेसले जितबहादुर तामाङलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ। युवा नेतृत्व आजको आवश्यकता बहस चलाउँदै आएको कांग्रेसले युवा नेता जितबहादुर तामाङलाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो।

नेपाली कांग्रेस म्यागङ -५ का अन्य उम्मेदवारहरुमा अध्यक्षमा जितबहादुर तामाङ, महिला सदस्यमा गंगा तामाङ (गुरुङ), सदस्यमा कृस्णमणि खतिवडा र बिरबहादुर तामाङ तथा दलित महिला सदस्यमा पम्फा बिश्वकर्मा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x