सामरी/
यतिबेला नेपाल अधिराज्यभरका स्थानीय निकायको २०७९ – निर्वाचन चुनावि माहोलको तापक्रम बढे संगै विभिन्न दल र दलका नेता, कार्यकर्ताहरुले आफ्नो उम्मेदवारी दाबी प्रस्तुत गरिरहेका छन । यसै क्रममा धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं -४ को वडा सदस्य पदका लागि हरिहर देवकोटाले आफ्नो उम्मेदवारी दिने भएका हुन।

बिगत १० वर्षदेखी नेपाली कांग्रेसमा आवद्ध देवकोटा शिक्षित युवा मात्रै नभएर स्वच्छ छवि र इमानदार हैसियत बनाएका उनि समाजसेवा ,राजनीति र सामाजिक कार्यमा अग्रसर रहेकै कारण स्थानीय माझ चिरपरिचित छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x