नुवाकोट /
नेकपा माओबादी केन्द्र म्यागङले आसन्न निर्वाचनमा पालिका प्रमुखको उम्मेदवारका लागि युवा नेता सुकसागरलाई चयन गरेको छ। म्यागङ माओवादी केन्द्रका सह-इञ्चार्ज समेत रहेका सुकसागरलाई उम्मेदवारको रूपमा सर्वसम्मत चयन गरेको हो।

करिब १ दशक भन्दा लामो राजनीतिक ईतिहास बोक्दै मजदुर संगठन ,आदिबासी जनजाति विद्यार्थी संगठनको नेतृत्व गर्दै नेकपा म्यागाङ गापा सह- इन्चार्जको भुमिका निर्बाह गरिरहेका पेशागत ढंगले कानुन ब्यबसायी (वकिल)लाई उम्मेदवारको रूपमा अघि सारिएको छ।

त्यस्तैगरी उपप्रमुखमा सम्झना गुरुङ, चिजा माया तामाङ र मेघमायाको दाबी रहेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x