काठमाडौं /
निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवारविरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका निर्धारण गरिएको छ। यस्तै  १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x