
नुवाकोट /
नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका अध्यक्ष सोमबहादुर तामाङले पालिका आजभोलि भ्रष्टाचारको अखडा बनेको बताएका छन् ।आज बिहीबार एक प्रेस विज्ञप्ति मार्फत उक्त आरोप लगाएका हुन।
अध्यक्ष तामाङद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा लेखिएको छ “गत स्थानीय निर्वाचन यताका पाँच वर्षमा यो स्थानीय सरकारले विकास निर्माणका नाममा सङ्घीय तथा प्रदेश सरकारद्वारा विनियोजित बजेटको दुरुपयोग गर्दै जनताका आँखामा छारो हाल्ने तथा स्थानीय प्राकृतिक श्रोत र साधनको अवैध दोहन गर्ने काम सिवाय केही नगरेको सर्वविदितै छ ।गाउँपालिका कार्यालय भ्रष्टाचारको अखडा बनेको छ ।”
विज्ञप्तिको पुर्णपाठ :