नुवाकोट /
गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ। नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पश्चिम तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।

धनकुटामा युवराज कँडेल, नुवाकोटमा नारायण प्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पश्चिममा कृष्ण खड्का र जाजरकोटमा गणेश शाहीलाई पठाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x