स्थानीय तह निर्वाचन: दल दर्ता आजबाट खुला

ताजा समाचार राजनीति

काठमाडौ /
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज (बिहीबार) देखि दल दर्ता खुला गरिएको छ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुने राजनीतिक पार्टीले आजदेखि फागुन १५ गतेसम्म दल दर्ता गराउन आग्रह गरेकाे हाे।

आयोगका एक अधिकारीका अनुसार बिहीबार (आज) देखि लागू हुनेगरी १० दिनको समय दिएर दल दर्ताका लागि आज सूचना जारी गरिँदै छ।स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने दलले आफ्नो दलदर्ता गर्नुपर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *