नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ नगिनीथान कपमा सामरी युवा क्लबले पहिलो जित निकालेको छ।धादिङ रातमाटे युवा क्लबलाई हराउँदै आफ्नो पहिलो जित निकालेको हो।

खेलको शुरूवात देखिनै आफ्नो पकड बनाएको सामरी युवा क्लबका खेलाडीले ४-२ को गोल अन्तरले रातमाटे युवा क्लबलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x