मृगौला पिडित म्यागङ -३ गोगनेका सुबबहादुर तामाङलाई सहयोगको अपिल

समाचार

नुवाकोट/
जिल्ला म्यागाङ गाउँपालिका -३ गोगने तखुंगका मृगौला पिडित सुबबहादुर तामाङले सहयोगको अपिल गरेका छन् ।

रिले तामाङ र उहिसङ् तामाङको जेठो छोरा सुबा बहादुर तामाङ दुबै मृगौला खराबी भएर पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ ।

डाक्टर को सल्लाह अनुसार आस्पताल मै बसी केहि समय चेक जाँच पछी मात्र मृगौला प्रत्यारोपण गर्न मिल्ने या नमिल्ने निस्कर्ष निक्लिने जानकारी प्राप्त भएको छ।

मृगौला प्रत्यारोपण नभएसम्मको लागि समय समयमा डायलासिस र रगत रिफ्रेश गरिरहनु पर्ने भएको र आर्थिक अवस्था एकदम नाजुक रहेकोले उपचारको लागि औषधि किन्न समेत आर्थिक समस्या भएको कारणले सहयोगको अपिल गरेका हुन।

सहयोगका लागि सम्पर्क:-
Uhisang Tamang
Acc No-05707726180018
Himalayn Bank Ltd Myagang Branch, Nuwakot
फोन नं – 9860006049(उहिसङ् तामाङ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *