काठमाडौ /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यलय भक्तपुरमा उजुरी परेको छ।कोरोना संक्रमित भएकै अवस्थामा सरकारले जारी गरेको आइसोलेसन सम्बन्धी नियम तोडेको आरोपमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न मागसहित ओलीविरुद्ध उजुरी परेको हो।

ओलीमाथि कारबाही मागसहित अभिजित अधिकारी र वीरेन्द्र मडैले आइतवार उजुरी दिएका हुन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x