नुवाकोटका हितबहादुर तामाङ, राधिका तामाङ र विमला सुवेदी माओवादी केन्द्रिय सदस्यमा मनोनीत  

वागमती समाचार

नुवाकोट /
नुवाकोटबाट नेता हितबहादुर तामाङ सहित नेत्रीद्वय विमला सुवेदी र राधिका तामाङ माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

नेकपा(माओवादी केन्द्र) को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटका हितबहादुर तामाङ ,राधिका तामाङ र विमला सुवेदी सहित २ सय ३६ जना केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका थिए ।

अध्यक्ष प्रचण्डले बन्द सत्रमा तिनै जनाकाे नाम केन्द्रिय सदस्यमा घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *