डा. भिमलाल तामाङद्वारा म्यागङ ४ को श्रीचन्द्रदेवी आधारभूत बिद्यालयमा न्यानो कपडा वितरण

वागमती विद्यार्थी समाचार

नुवाकोट /
जनता समाजवादी नेपाल (जसपा) का युवा नेता डा. भिमलाल तामाङद्वारा म्यागङ -४ किम्ताङको श्रीचन्द्रदेवी आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन्। उक्त सामग्री नेपालका असल मित्रहरु जि एफ एन र लाइन्स क्लब अफ काठमाडौं बनस्थलीको सहकार्यतामा वितरण गरिएको हो।

श्रीचन्द्रदेवी आधारभूत बिद्यालयका १७० जना बिद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि पालिका उपप्रमुख शान्ति लामा, वडा अध्यक्ष शकमल तामाङ ,पालिका शिक्षा शाखा प्रमुख लगायत अन्य अतिथिहरुहरुको उपस्थितिमा सम्पुर्ण बिद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट र लेखन सामग्री बितरण गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *