काठमाडौ /
बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ ।

नक्कली विज्ञप्ति :-

गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् ।

यता गृह मन्त्रालयले ‘तमू ल्होसा’को सार्वजनिक बिदा बारे कुनै सार्वजनिक सूचना जारी नगरेको जनाएको छ । मन्त्रालयले अहिले सामाजिक सञ्जालमा सेयर भएको बिदाको सूचना भ्रामक भएको जनाएको छ ।

अहिले मन्त्रिपरिषद् बैठकबाट विदा सम्बन्धि जारी भएको विज्ञप्ति :-

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय