• असोज २८, २०८३ बुधबार
    14 Oct, 2026, Wednesday

    नेपाली काङ्ग्रेस म्यागङ ५ गाउँ भेला सम्पन्न, टोल एकाई समिती र तरुण दल गठन


    २०७८ पुष ११, आइतबार

    २०७८ पुष ११, आइतबार

    नुवाकोट /
    नेपाली काङ्ग्रेस म्यागङ गाउपालिका वडा नं ५ साविक वडा ७ र ८ कल्लाबारी मा गाउभेला सम्पन्न भएको छ। उक्त गाउँ भेलाले टोल कमिटी र नेपाली काङ्ग्रेस भातृ संगठन तरुणदल गठन गरेको छ।

    उक्त भेलामा तरुणदलका क्षेत्रिय सदस्य जित बहादुर तामाङ , नेपाली काङ्ग्रेस म्यागङ गा.पा. सदस्य जेम्स लामा,कालिमाया तामाङ, गा.पा.सचिव दावा छिरिङ लामा, गा.पा. उप सभापति तथा वडा नं ५ जनप्रतिनिधि राम बहादुर तामाङ , नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नं २ का क्षेत्रिय सभापति जगत बहादुर तामाङ सहितको उपस्थिति रहेको थियो।

    भेलाले टोल कमिटी र नेपाली काङ्ग्रेस भातृसंगठन तरुणदल गठन गरिएको हो।

    नेपाली काङ्ग्रेस कल्लाबारी टोल कमिटीका पदाधिकारी हरुको नामावली यस प्रकार रहेको छ :
    (१) सभापति – श्री आइतराम तामाङ
    (२) उ.सभापति – श्री पुर्ण बहादुर तामाङ
    (३) उ.सभापति – श्री सेर बहादुर तामाङ
    (४) कोषाध्यक्ष – सु.श्री सुकु माया तामाङ
    (५) सचिव – सु.श्री रजनी बिश्वकर्मा
    (६) सचिव – श्री रत्न बहादुर तामाङ
    (७) स.सचिव – सु.श्री सम्झना सुनार
    (८) स.सचिव – सु.श्री आइमित लेप्चा
    सदस्यहरु;
    (९) धन बहादुर तामाङ
    (१०) तार माया तामाङ
    (११) प्रकाश तामाङ
    (१२) कृष्णा बहादुर तामाङ
    (१३) छेकु तामाङ
    (१४) राम माया सुनुवार
    (१५) रण बहादुर तामाङ
    (१६) कृङ्जा तामाङ
    (१७) धन कुमारी बिश्वकर्मा

    भातृ संगठन तरुणदल का पदाधिकारी हरु;
    (१) सभापति : गणेश तामाङ
    (२) उ.सभापति : आइतसिङ् तामाङ
    (३) उ.सभापति : सन्तोष तामाङ
    (४) कोषाध्यक्ष : धन सिङ तामाङ
    (५) सचिव : प्रताप तामाङ
    (६) सचिव : रचना तामाङ
    (७) स.सचिव : आकाश तामाङ
    (८) स.सचिव : निशान तामाङ
    सदस्यहरु
    (९) सुमन तामाङ
    (१०) जय तामाङ
    (११) सन्त कुमार तामाङ

    मिल्दो जुल्दो खबर