नुवाकोट /
नेपाल प्रवासी तामाङ समाज कतारको नवौ अधिबेशन सम्पन्न भएको छ। सुवास तामाङलाई अध्यक्षमा चयन गर्दै उक्त अधिवेशन सम्पन्न भएको हो।

उक्त नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा सुबास तामाङ, प्रथम उपाध्यक्षमा संन्जय डिमडुङ तामाङ , द्वितीय उपाध्यक्षमा अस्मिता घिसिङ तामाङ, महासचिवमा आशिष मोक्तान तामाङ, सचिवमा श्री पाख्रीन तामाङ, कोषाध्यक्षमा मोईराम तामाङ चयन भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय